सन् २०२० मा अमेरिका आएकाहरुले दुईवटै राहत चेक पाउने (भिडियोसहित)

सन् २०२० मा आप्रवासी भिसामा अमेरिका आएकाहरुले दुइवटै राहत चेक पाउने तर त्यसका लागि ट्याक्स फाइल गर्दा उक्त रकम दावी गर्न सकिने अमेरिकाका चर्चित नेपाली सीपीए विराज रिजालले जानकारी दिनुभएको छ । कम आम्दानी भएका कारण ट्याक्स फाइल गर्नु नपर्नेहरुले पनि राहत चेकको रकम दावी गर्न ट्याक्स फाइल गर्नसक्ने उहाँले जानकारी दिनुभएको छ । अमेरिकाको … Continue reading सन् २०२० मा अमेरिका आएकाहरुले दुईवटै राहत चेक पाउने (भिडियोसहित)