सीडीसीको नयाँ निर्देशिका: दुईवटा मास्क लगाउन वा एउटै मास्क कँसेर लगाउन सुझाव
कोरोनाभाइरसको बढी संक्रामक भाइरसबाट बच्न अमेरिकन संघीय स्वास्थ्य अधिकारीहरुले अमेरिकनहरुलाई दुईवटा मास्क लगाउन वा एउटैमास्क कँसेर लगाउन सुझाव दिएका छन् । मास्क लगाउने दुईवटा तरिकाले संरक्षण बृद्धि गर्ने सीडीसीले बुधबार सार्वजनिक गरेको निर्देशिकामा जनाइएको छ । दुईवटामध्ये एउटा तरिका पहिले सर्जिकल मास्क लगाएर त्यसमाथि कपडाको मास्क लगाउनु हो । दोश्रो सर्जिकल मास्कलाई हावा नछिर्नेगरी कँसेर … Continue reading सीडीसीको नयाँ निर्देशिका: दुईवटा मास्क लगाउन वा एउटै मास्क कँसेर लगाउन सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed