बाइडेनबाट १० वटा कार्यकारी आदेश जारी, युद्धको बेलामा सकृय बनाइने ऐनको प्रयोग

राष्ट्रपतिको कार्यभार सम्हालेको दोश्रो दिन आज अमेरिकी राष्ट्रपति जो बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । कोरोना महामारीको सामना गर्ने सम्बन्धमा बाइडेनले ती कार्यकारी आदेशहरु जारी गरेका हुन् । पहिलो दिन १५ वटा कार्यकारी आदेश र २ वटा कदममा हस्ताक्षर गरेका बाइडेनले आज दोश्रो दिन कोरोनाबिरुद्धको भ्याक्सिन उत्पादन र वितरण सहज बनाउने लगायतका … Continue reading बाइडेनबाट १० वटा कार्यकारी आदेश जारी, युद्धको बेलामा सकृय बनाइने ऐनको प्रयोग