बाइडेन बिलका १२ प्रावधान : कागजपत्रविहिनलाई ग्रिनकार्ड, डिभीको संख्या बृद्धि, एसाइलम डेडलाइन समाप्ती

❒  बिल पारित भएमा सन् २०२१ को जनवरी १ भन्दा अगाडि अमेरिकामा रहेका कागजपत्रविहिनले अस्थायी स्टाटसका लागि आवेदन दिन पाउने, टीपीएस, डाका लगायतले समेटेकाहरु भने तत्कालै ग्रिनकार्ड आवेदन दिन योग्य ❒  परिवारमा आधारित स्वीकृत आवेदनका सन्दर्भमा आवेदन स्वीकृत भएकाहरु अस्थायी रुपमा अमेरिकामा आएर ग्रिनकार्डको प्रतिक्षा गर्नसक्ने प्रावधान ❒  डाइभर्सिटी भिसाको नम्बर अहिले बार्षिक ५५ हजार … Continue reading बाइडेन बिलका १२ प्रावधान : कागजपत्रविहिनलाई ग्रिनकार्ड, डिभीको संख्या बृद्धि, एसाइलम डेडलाइन समाप्ती