भारतले उपलब्ध गराएको कोरोनाविरुद्ध १० लाख डोज खोप आज नेपाल आइपुग्दै

❒ भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप आज काठमाडौँमा आइपुग्दै ❒ कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना, पहिलो चरणमा ल्याइन थालेको १० लाख मात्रा खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापकलाई दिइने ❒ ७७ जिल्लामै एकैसाथ खोप अभियान सुरु हुने ❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।  … Continue reading भारतले उपलब्ध गराएको कोरोनाविरुद्ध १० लाख डोज खोप आज नेपाल आइपुग्दै