बाइडेनका १० दिने योजना सार्वजनिक: ११ मिलियनलाई कागजपत्रको बिलदेखि दर्जनौं कार्यकारी आदेश

❒ पहिलो दिन नै ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल पारित गराउनका लागि संसदसमक्ष पठाउने ❒  विभिन्न मुस्लिम बाहुल्य देशहरुमाथि लगाएको प्रतिबन्ध हटाउने, मास्क अनिवार्य गर्ने नियमको घोषणा गर्ने ❒  दर्जनौं कार्यकारी आदेश, मेमो र निर्देशनहरु जारी गर्ने, पेरिस जलवायु सम्झौतामा पनि अमेरिकालाई पुन: सहभागी गराउने ❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला … Continue reading बाइडेनका १० दिने योजना सार्वजनिक: ११ मिलियनलाई कागजपत्रको बिलदेखि दर्जनौं कार्यकारी आदेश