संसद विघटनको मुद्दा : इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस हुने संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने भन्दै चौतर्फि विरोध भएपछि कार्कीले यस्तो घोषणा गरेका हुन् । आजको सुनुवाईमा वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीले संवैधानिक इजलासमा न्यायाधीश कार्कीको सहभागिताबारे … Continue reading संसद विघटनको मुद्दा : इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा