जनवरी ५ को जर्जियाको चुनावले निर्धारण गर्नसक्छ ११ मिलियन कागजपत्रविहिनको भविश्य

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लगिएला ? यो प्रश्न यतिखेर सबैको मनमा उब्जेको छ । तर यसको जवाफ सहज भने छैन । अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको पहिलो दिन नै जो बाइडेनले अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने बिल सदनमा … Continue reading जनवरी ५ को जर्जियाको चुनावले निर्धारण गर्नसक्छ ११ मिलियन कागजपत्रविहिनको भविश्य