अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत, संसद अधिवेशनको माग पनि फिर्ता गर्ने
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएका थिए । सो अध्यादेश सरकारले सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी … Continue reading अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत, संसद अधिवेशनको माग पनि फिर्ता गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed