किसान मार्न पाइन्दैन ! भन्दै उखु किसानले माइतीघरमा थाले आन्दोलन
उखु किसानले काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आन्दोलन थालेका छन् । उनीहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आज (आइतबार)देखि आन्दोलन थालेका छन्। किसानले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरुले तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थिए । मन्त्रीले पैसा दिलाइदिने बाचा गरेका … Continue reading किसान मार्न पाइन्दैन ! भन्दै उखु किसानले माइतीघरमा थाले आन्दोलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed