बाइडेनले समलिंगी समावेशीकरणमा इतिहास रच्दै, ह्वाइट हाउसका तीन महत्वपूर्ण पदमा समलिंगी
उल्लेख्य संख्यामा महिला र अश्वेतहरुलाई उच्च तहमा नियुक्तीका लागि रोजेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले समलिंगी तथा तेश्रो लिंगीहरुलाई पनि उच्च तहहरुमा प्राथमिकता दिएका छन् । समलिंगी तथा तेश्रो लिंगी समावेशीकरणमा पनि बाइडेन प्रशासनले अमेरिकामा नयाँ इतिहास रच्ने देखिएको छ । समलिंगी महिला तथा चुनावी अभियानमा नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको चिफ अफ स्टाफका रुपमा काम गरेकी … Continue reading बाइडेनले समलिंगी समावेशीकरणमा इतिहास रच्दै, ह्वाइट हाउसका तीन महत्वपूर्ण पदमा समलिंगी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed