मन्त्रिपरिषद्, सो सरह र ह्वाइट हाउसका उच्च पदमा बाइडेनका १३ रोजाइमा ८ महिला

मन्त्रिपरिषद्, सो सरह र ह्वाइट हाउसका उच्च पदमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिलेसम्म १३ जना छानेका छन् । जसमध्ये ८ जना महिला रहेका छन् । उपराष्ट्रपतिमा कमला ह्यारिसलाई छानेर इतिहास कायम गरेका बाइडेनले अर्थमन्त्री (सेक्रेटरी अफ द ट्रेजरी) मा जानेट यलेनलाई बाइडेनलाई रोजेर अर्को नयाँ इतिहास कायम गर्दैछन् । मन्त्रिपरिषद्मा अहिलेसम्म विदेशमन्त्री (सेक्रेटरी अफ … Continue reading मन्त्रिपरिषद्, सो सरह र ह्वाइट हाउसका उच्च पदमा बाइडेनका १३ रोजाइमा ८ महिला