अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेनको जीत स्वीकारेको ट्वीट लगत्तै डोनाल्ड ट्रम्पले अर्को अर्को ट्वीट गर्दै भनेका छन् – ‘धाँधलीयुक्त चुनाव । हामीले नै जित्नेछौं ।’ दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा पराजित डोनाल्ड ट्रम्पले केहीबेर अगाडि बाइडेनको जीत स्वीकारेका थिए । उनले ट्वीटरमार्फत घुमाउरो पारामा पहिलोपटक बाइडेनको जीत स्वीकारेका थिए । उनले चुनावमा धाँधली भएका कारण बाइडेनले … Continue reading बाइडेनको जीत स्वीकारेको ट्वीट लगत्तै ट्रम्पको अर्को ट्वीट -‘मैले केही स्वीकारेको छैन, हामीले नै जित्नेछौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed