कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट ! (तालिकासहित)

कोरोना भाईरसका कारण लामो समयसम्म रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गर्दैै स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर मंसिर ९ गतेबाट संचालन गर्ने जानकारी दिएको हो । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । वैशाख … Continue reading कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट ! (तालिकासहित)