आईसीयू पाउनै मुस्किल, अस्पताल चहार्दा–चहार्दै जान्छ संक्रमितको ज्यान

– सुरज घिमिरे कोभिड–१९ संक्रमितको संख्या बढ्दै जाँदा सोही अनुसार स्वांस्थ्य संरचनाको अभावमा उपचार नपाएरै विरामीले ज्यान गुमाउने गरेका छन् । सरकारको कमजोर पूर्वतयारीका कारण प्रयाप्त आइशोलेशन बेड, आईसीयू र भेन्टिलेटर अभावमा संक्रमितले ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोरोना संक्रमित महिलालाई आईसीयू बेडको अभाव भएपछि दाङको कोरोना … Continue reading आईसीयू पाउनै मुस्किल, अस्पताल चहार्दा–चहार्दै जान्छ संक्रमितको ज्यान