डिभी आवेदन फारममा परिवारका कुनकुन सदस्य उल्लेख गर्नुपर्ला ?

पति /पत्नी : यदि तपाईँ कानुनसम्मत विवाहित हुनुहुन्छ भने तपाईँको पति/पत्नी तपाईँसँग बसे वा नबसे पनि वा तपाईँसँगै अमेरिका आप्रवासन गर्ने उद्देश्य राखेको भए वा नभए तापनि तपाईँले आफ्नो पति/पत्नीको नाम उल्लेख गर्नु पर्दछ । कानुनी रूपमा अलग्गैबसेको अवस्थामा बाहेक (अर्थात्अदालतद्वारा मान्यता प्राप्त लिखित सम्झौता वा अदालती आदेश प्राप्त भएको अवस्था) तपाईँले छुट्टिएर बसेको पति/ … Continue reading डिभी आवेदन फारममा परिवारका कुनकुन सदस्य उल्लेख गर्नुपर्ला ?