इन्फोग्राफिक्स : डिभी २०२२ का लागि यसरी दिनुहोस् आवेदन

१, डिभी लोटरीको आवेदन दिंदा राम्रोसँग निर्देशिका पढ्नुहोस् । यो निर्देशिका अमेरिकी सरकारको वेवसाइटमा उपलब्ध छ । २, अक्टोबर ७, २०२० को मध्यान्हदेखि नोभेम्बर १०, २०२० को मध्यान्हसम्ममात्र अमेरिकी सरकारको वेवसाइटबाट आवेदन दिनुहोस् । एउटा व्यक्तिले एउटाभन्दा बढी आवेदन दिएमा विशेष प्रणालीले पत्ता लगाएर सबै आवेदन अस्वीकृत गर्छ । खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏 अब … Continue reading इन्फोग्राफिक्स : डिभी २०२२ का लागि यसरी दिनुहोस् आवेदन