एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ३ बर्ष ९ महिना भयो, नागरिकता आवेदन दिनसक्छु ?

– एलन वर्निक, कानुन व्यवसायी तपाईले एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ४ बर्षमा अमेरिकी नागरिकता प्राप्त गर्न सक्नुहुन्छ । अर्थात् तपाईले ४ बर्ष पुग्न ९० दिनभन्दा कम अवधि बाँकी रहँदा झण्डै ३ बर्ष ९ महिना पुगेपछि नागरिकताका लागि आवेदन दिनसक्नुहुन्छ । एसाइलीहरुले एसाइलम स्वीकृत भएको १ बर्षपछि ग्रिनकार्ड प्राप्त गर्न सक्छन् । तर नागरिकता प्राप्त गर्ने … Continue reading एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ३ बर्ष ९ महिना भयो, नागरिकता आवेदन दिनसक्छु ?