४ बर्षमा ४ हजार बढी नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे, २०१८ मा ३८ दशमलव ४ प्रतिशत

एफ, एम र जे भिसामा अमेरिका आएर १० प्रतिशतभन्दा बढी ओभरस्टे हुने देशका विद्यार्थीहरुलाई अब २ बर्षकोमात्र विद्यार्थी भिसा दिने नियम अमेरिकी सरकारले प्रस्ताव गरेको सन्दर्भमा खसोखासले ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको तथ्यांक खोजी गरेको छ । नेपाली विद्यार्थीहरुको ओभरस्टे दर अमेरिकामा १० प्रतिशतभन्दा बढी नै रहँदै आएको छ । गत आर्थिक बर्ष अर्थात् आर्थिक बर्ष … Continue reading ४ बर्षमा ४ हजार बढी नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे, २०१८ मा ३८ दशमलव ४ प्रतिशत