नेपाल लगायत ६ वटा मुलुकको टीपीएस अन्त्य गर्ने पक्षमा नाइन्थ सर्किट कोर्टको निर्णय

नेपाल लगायत सुडान, निकारागुवा, हैटी, एल साल्भाडोर लगायतका मुलुकको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस टीपीएस समाप्त गर्ने पक्षमा नाइन्थ सर्किट कोर्टको निर्णय आएको छ । नाइन्थ सर्किट कोर्टले विगतको तल्लो अदालतको निर्णयबिरुद्ध र ट्रम्प प्रशासनको पक्षमा फैसला गरेको हो । रामोसको केसमा सर्किट कोर्टको निर्णयपछि नेपाली लगायतको टीपीएस अन्त्य गर्नका लागि ट्रम्प प्रशासनलाई बाटो खुलेको छ । … Continue reading नेपाल लगायत ६ वटा मुलुकको टीपीएस अन्त्य गर्ने पक्षमा नाइन्थ सर्किट कोर्टको निर्णय