राहत सामग्रीसहित गृहमन्त्री सिन्धुपाल्चोक प्रस्थान
गृहमन्त्री रामबहादुर थापा बादल सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान गएको पहिरोमा परि ५ जनाको मृत्यु भैसकेको छ भने ३३ … Continue reading राहत सामग्रीसहित गृहमन्त्री सिन्धुपाल्चोक प्रस्थान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed