सिन्धुपाल्चोकमा पहिरो: ४ जनाको शव फेला, बेपत्ताहरुको पहिचान खुल्यो (नामावलीसहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ । शुक्रबार बिहान गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । बेपत्ता हुने ३८ जनाको पहिचान खुलेको छ । बेपत्ताहरुको नामावली:- तस्बिर : गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठको फेसबुकबाट के तपाईं … Continue reading सिन्धुपाल्चोकमा पहिरो: ४ जनाको शव फेला, बेपत्ताहरुको पहिचान खुल्यो (नामावलीसहित)