तेश्रो चरणको बृहत परीक्षणविनै रसियाले दियो भ्याक्सिन प्रयोगको अनुमति

रसियाले प्रारम्भिक चरणको परीक्षण पछि नै तेश्रो चरणको परीक्षण अगाडि नै भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको खुलासा भएको छ । प्रारम्भिक चरणको परीक्षणमा भ्याक्सिनको परिणाम सकात्मक आएपछि रसियाले प्रयोगको अनुमति दिएको हो । तर अन्तर्राष्ट्रिय गाइडलाइन अनुशार तेश्रो चरणको भ्याक्सिनको परीक्षण अनिवार्य रहेको छ । अमेरिकाको भ्याक्सिन कम्पनी मोडेर्ना र फाइजरले प्रारम्भिक चरणको परीक्षणमा सफलता … Continue reading तेश्रो चरणको बृहत परीक्षणविनै रसियाले दियो भ्याक्सिन प्रयोगको अनुमति