विश्वकै पहिलो कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाएपछि फिलिपिन्सका राष्ट्रपतिको बधाई

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले देशमा कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको बताएका छन् । उनले यो नै विश्वको पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको दाबी समेत गरेका छन् । तेश्रो चरणको बृहत परीक्षणविनै रसियाले दियो भ्याक्सिन प्रयोगको अनुमति यसैबीच फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोना भाइरसको भ्याक्सिन बनाउने रूसको प्रयासको खुलेर प्रशंसा गरेका छन् । उनले … Continue reading विश्वकै पहिलो कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाएपछि फिलिपिन्सका राष्ट्रपतिको बधाई