महामारीमा अमेरिकी नागरिकता परित्याग गर्नेको सुची प्रकाशित, नागरिकता त्याग्नेमा यी नेपाली समेत

अमेरिकी सरकारले अमेरिकाको नागरिकता परित्याग गर्नेको पछिल्लो सुची प्रकाशित गरेको छ । बिहिबार प्रकाशित नयाँ सुचीमा कोरोना महामारीका बेलामा अप्रिल १ देखि जुन ३० सम्म अमेरिकी नागरिकता त्याग्ने वा गुमाउनेहरुको नाम र थर समेत उल्लेख गरिएको छ । जसमा नेपालीको नाम समेत उल्लेख रहेको छ । पछिल्लो सुची यहाँ हेर्न सक्नुहुनेछ । अमेरिकाले हरेक तीनतीन … Continue reading महामारीमा अमेरिकी नागरिकता परित्याग गर्नेको सुची प्रकाशित, नागरिकता त्याग्नेमा यी नेपाली समेत