युएससीआईएसले यसरी कार्यान्वयन गर्दैछ पब्लिक चार्जको नियम कार्यान्वयन नगर्ने अदालती आदेश

न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट कोर्टले ट्रम्प प्रशासनको विवादित पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएपछि युएससीआईएसले अदालतको आदेशको कार्यान्यन सुरु गरेको छ । मेडिकेड, फुड स्ट्याम्प र आवासीय लगायतका सरकारी सुविधा लिएका वा लिने सम्भावना हुनेहरुलाई ग्रिनकार्ड वा भिसा जारी गर्नमा रोक लगाउन सक्ने पब्लिक चार्जको नियम कार्यान्वयनमा देशब्यापी रोक लगाउँदै बुधबार अदालतले आदेश जारी गरेको थियो … Continue reading युएससीआईएसले यसरी कार्यान्वयन गर्दैछ पब्लिक चार्जको नियम कार्यान्वयन नगर्ने अदालती आदेश