कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका फर्कन नसक्ने ग्रिनकार्डवाहकले के गर्ने ?

ग्रिनकार्डसहित नेपालमा रहेको अवस्थामा कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउननसक्दा मेरो ग्रिनकार्ड खारेज हुने हो कि ? रमेश श्रेष्ठ:  अमेरिकी कानुन अनुशार ग्रिनकार्डवाहकले विदेशको यात्रा गरेपछि ६ महिनाभन्दा बढी बसेमा अमेरिकी नागरिकता आवेदनका लागि आवासीय निरन्तरताको नियम भंग हुन्छ । एकबर्षभन्दा बढी बसेमा अध्यागमनले आप्रवासीले अमेरिकाको बसाई त्यागेको निष्कर्ष निकाल्छ । यस्तो अवस्थामा ग्रिनकार्डमा एकबर्षभन्दा … Continue reading कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका फर्कन नसक्ने ग्रिनकार्डवाहकले के गर्ने ?