ग्रिनकार्डबाहक ६ महिनामा अमेरिका फर्कन नसके नागरिकता आवेदन दिंदा के असर पर्छ ?

ग्रिनकार्डसहित नेपालमा भएको व्यक्ति कोरोना महामारीका कारण ६ महिनाभित्र फर्कन नसकेको खण्डमा पछि नागरिकताको लागि आवेदन दिंदा कुनै असर पर्छ कि ? रमेश श्रेष्ठ  : अमेरिकी नागरिकताका लागि आवेदन दिंदा आवासीय निरन्तरताको नियम लागु हुन्छ । जस अनुशार ग्रिनकार्डवाहक व्यक्ति अमेरिका छाडेको ६ महिनाभित्र अमेरिका भित्र प्रवेश गरेको हुनुपर्छ । ५ बर्षको अवधिमा ३० महिना … Continue reading ग्रिनकार्डबाहक ६ महिनामा अमेरिका फर्कन नसके नागरिकता आवेदन दिंदा के असर पर्छ ?