कोरोना फैलिने मुख्य माध्यम हात, उपलब्ध भएसम्म सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्न सुझाव

अमेरिकाको टेनेसीमा रहेको भेण्डरविल्ट विश्वविद्यालयमा संक्रामक रोग विभागमा कार्यरत प्रोफेसर विलियम शेफनरले कोरोना भाइरस फैलिने माध्यम हात भएको बताएका छन् । संक्रमित विरामीले खोक्दा वा हाछ्यु गर्दा त्यसका थोपा पर्दाको अवस्थाबाहेक कोरोना फैलिने मुख्य माध्यम हात नै रहेको उनको भनाई छ । त्यसैले साबुन पानीले राम्रोसँग हात धुनु नै कोरोना संक्रमणबाट बच्ने मुख्य उपाय रहेको … Continue reading कोरोना फैलिने मुख्य माध्यम हात, उपलब्ध भएसम्म सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्न सुझाव