न्युयोर्क सिटीमा संकटकाल, सार्वजनिक यातायात बन्द गर्नसक्ने अधिकार

न्युयोर्क सिटीका मेयर बिल डे ब्लाजिओले न्युयोर्क सिटीमा संकटकालको घोषणा गरेका छन् । यसअगाडि गत साता न्युयोर्क राज्यमा गभर्नरले संकटकालको घोषणा गरेका थिए । बिहिबार न्युयोर्क सिटीमा पनि संकटकालको घोषणा गर्दै ब्लाजिओले कम्तीमा ६ महिनासम्म संकटको सामना गर्नुपर्ने हुनसक्ने बताएका छन् । न्युयोर्कका बारक्ले सेन्टर र म्याडिसन स्क्वायर गार्डेन जस्ता विशाल कार्यक्रमस्थलहरु महिनौं बन्द हुने … Continue reading न्युयोर्क सिटीमा संकटकाल, सार्वजनिक यातायात बन्द गर्नसक्ने अधिकार