म नेपालबाट कतारमा ट्रान्जिट पारेर अमेरिका जान पाउँछु ? (६ प्रश्नको जवाफ )

कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएपछि यसबारे अन्यौल श्रृजना भएको छ । कतारको सरकारले आइतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो । यो प्रतिबन्ध लागु भइसकेको छ । यो प्रतिबन्ध चीन, इजिप्ट, इन्डिया, इरान, इराक, लेवनान, बंगालादेश, पाकिस्तान, नेपाल, फिलिपिन्स, साउथ कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डबाट … Continue reading म नेपालबाट कतारमा ट्रान्जिट पारेर अमेरिका जान पाउँछु ? (६ प्रश्नको जवाफ )