अमेरिकी भिसाका नाममा हुने ठगीबाट बच्न अमेरिकी दूतावास काठमाडौंका तीन अनुरोध

अमेरिकी भिसाका नाममा हुने ठगीबाट बच्न अमेरिकी दूतावास काठमाडौंले तीन अनुरोध गरेको छ । अमेरिकी दूतावासमा काम गर्ने बताउँदै भिसा दिलाइदिने शर्तमा ठगी गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ परेको केही दिनपछि दूतावासले सामाजिक सञ्जालमाफर्त यस्तो अनुरोध जारी गरेको हो । अमेरिकी भिसा दूतावासबाट मात्रै पाउन सकिने र मुख्यतया अमेरिकी कन्सुलर अफिसरसँगको प्रत्यक्ष अन्तर्वातापछि मात्रै पाउन सकिने … Continue reading अमेरिकी भिसाका नाममा हुने ठगीबाट बच्न अमेरिकी दूतावास काठमाडौंका तीन अनुरोध