नेपालीले सिधै भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने नियमले कस्लाई पार्छ असर ?

नेपाली नागरिकले नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेश गरी भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने भएका छन् । यो नियमले कसलाई कति प्रभाव पार्छ भन्नेबारेमा अन्यौल श्रृजना भएको छ । यसबारेमा कसलाई असर पार्छ ? कसलाई पार्दैन ? यसबारेमा हामीले नेपालको परराष्ट्रमन्त्रालयका अधिकारीसँगको कुराकानीका आधारमा हामीले बुंदागत सुझाव तयार पारेका छौं । १, म नेपालमा बस्छु … Continue reading नेपालीले सिधै भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने नियमले कस्लाई पार्छ असर ?