अमेरिकाबाट थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा, डिभी परेकालाई पनि भिसा नदिइने

अमेरिकाकाले आज म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ । आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा हस्ताक्षर गरेका छन् । नयाँ प्रतिबन्ध अनुरुप बर्माका आप्रवासीहरुलाई अमेरिकामा आउन भिसा प्रतिबन्ध लगाइएको छ । तर अमेरिकी सरकारलाई सहयोग प्रदान गर्ने आधारमा विशेष आप्रवासीका लागि योग्य … Continue reading अमेरिकाबाट थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा, डिभी परेकालाई पनि भिसा नदिइने