यसरी बनाउनुहोस् युएससीआईएसमा अनलाइन एकाउन्ट (भिडियोसहित )

तपाईले झण्डै १० प्रकारका आवेदनहरु युएससीआईएसमा अनलाइनमार्फत फाइल गर्न सक्नुहुन्छ । अनलाइनबाट फाइल गर्दा छरितोमात्र होइन, कागजात पठाउन र प्राप्त गर्न पनि निकै सजिलो हुन्छ । हाल ठेगाना परिवर्तन, ग्रिनकार्डको रिप्लेसमेन्ट, पारिवारिक ग्रिनकार्ड आई १३०, भिसाको अवधि थप्ने आई ५३९ आवेदन, अमेरिकी नागरिकताको आवेदन लगायतका कैयन आवेदनहरु अनलाइनमार्फत नै दिन सकिन्छ । अनलाइनबाट आवेदन दिनका … Continue reading यसरी बनाउनुहोस् युएससीआईएसमा अनलाइन एकाउन्ट (भिडियोसहित )