एसाइलम वर्क परमिटमा गर्न लागिएका ६ मुख्य परिवर्तन (एसाइलम आवेदकले पढ्नैपर्ने)

अमेरिकी सरकारको युएससीआईएसले अमेरिकामा एसाइलमका लागि आवेदन दिएका र दिनेहरुका सन्दर्भमा एसाइलम पेन्डिङका आधारमा दिइने वर्क परमिटका सन्दर्भमा केही मुख्य परिवर्तनको प्रस्ताव गरेको छ । युएससीआईएसबाट प्रस्तावित उक्त नियम भोलि बिहिबार फेडरल रजिस्टरमा प्रकाशित हुनेछ । प्रस्तावित नियम लागु भएमा के हुनेछ ? १.  प्रस्तावित नियममा एसाइलमको वर्क परमिटका लागि आवेदन दिनका लागि आवेदन दिएको … Continue reading एसाइलम वर्क परमिटमा गर्न लागिएका ६ मुख्य परिवर्तन (एसाइलम आवेदकले पढ्नैपर्ने)