नयाँ के छ - Page 1691 of 1778 - KHASOKHAS

नयाँ के छ

संशोधन प्रस्ताव पारित गराइछाड्छाैँ :कांग्रेस

नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ ।  तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएको छ । सांसदले प्रतिपक्षी नेकपा (एमाले)लगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी …

प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउँछः यादव

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताउनुभएको छ । “सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,” सङ्घीय प्रेस फोरमले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशले पाएको अधिकार खोसेर सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप लगाउनुभयो । अध्यक्ष यादवले सरकारले स्थानीय …

युवासंघ अध्यक्ष तिवारी हत्याका मुख्य योजनाकार मनोज : प्रहरी

युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ । …

केरुङ जोड्ने राजमार्गको प्रगति : ६ महिनामा ट्रयाक खुल्ने, एक वर्षमा डबल लेनको बाटो

सेनाले निर्माण गरिरहेको रसुवाको मैलुङदेखि स्याफ्रुबेसी सडक आगामी ६ महिनाभित्रै जोडिने भएको छ । उत्तर चीन जोड्ने छोटो मार्गका रूपमा विकास हुँदै गएको उक्त मार्ग आगामी साउनभित्रै पूरा गर्ने लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ । ‘मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर मार्गको करिब ५५ प्रतिशत काम पूरा भइसकेको छ,’ नेपाली सेनाका मेजर सञ्जय केसीले भने, ‘०७४ …

पहुँचयोग्य स्वास्थ्य सेवा !

स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम साथ आज पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा शुभकामना सन्देश दिदै स्वास्थ्य मन्त्री गगनकुमार थापाले विभिन्न रोगहरुको निधान र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि नितिगत, कार्यगत र संस्थागत …

स्थानीय निर्वाचन आशङ्काको घेरामा : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताउनुभयो । एकातिर मधेसी दलको विरोध …

तीनै तहको निर्वाचन अनिवार्य : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको सफल र स्थायी कार्यान्यवनका लागि तिनै तहको निवार्चन अनिवार्य भएको बताउनुभएको छ । बुटवलको दीपनगरमा निर्माण भएको वी.पी. कोईराला अध्ययन प्रतिष्ठानको नवनिर्मित भवन उद्घघाटन तथा वी.पी. स्मृति स्मारिकाको शनिबार बुटवलमा विमोचन गर्दै सभापति देउवाले संविधान कार्यन्वयनको संकेत स्वरुप स्थानिय तहको निवार्चनको मिति घोषणा भएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत …

आर्थिक समृद्धि र विकासको बाधक राजनीतिक झाँक्री : डा. भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको आर्थिक विकास र समृद्धि हुन नसक्नुमा राजनीतिक झाँक्रीहरुको अवरोध मुख्य समस्या भएको बताउनु भएको छ ।  नयाँ शक्ति पार्टी, नेपालको प्रवास प्रादेशिक समितिले आयोजना गरेको ‘वैदेशिक रोजगारमा उत्पन्न समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सो कुरा बताउनु भएको हो । उहाँले यो …

जाँदाजाँदै राजदुत रायले भने,‘नेपाल–भारत सम्बन्ध युनिक छ, कसैले चाहेरपनि बिर्गान सक्दैन्’

नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन्।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले राजदुत रायलाई आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर जान लागेको अवसरमा विदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत रायले भने,‘चुनावमा नेपालका सबै दलहरुको सहभागिताको अनिवार्य आवश्यकत्ता छ, भारत विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक हो, …

संविधान संशोधन र स्थानीय तहको टुंगो नलागी चुनाव कसरी हुन्छ : नयाँ शक्ति

नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले सरकारले विद्यमान राजनीतिक समस्या समाधान नगरी चुनाव गर्ने कुरा गरेकाले समस्या ज्यूँकात्यू राखेर चुनाव हुन नसक्ने बताउनुभएको छ । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान संशोधन र स्थानीय तहको टुंगो नलागी चुनाव  हुनै नस्कने दाबी समेत गर्नु भयाे । प्रवक्ता देवकोटाले अहिले मुलुकको राजनीति अत्यन्तै …

WP Facebook Auto Publish Powered By : XYZScripts.com