नयाँ के छ - Page 1633 of 1753 - KHASOKHAS

नयाँ के छ

८० देशमा काम गरेका पाण्डेको अनुभव – ‘द्वन्दबाट देशले आत्महत्या गर्छ’

नेपाल अहिले अस्थिर राजनीतिबाट गुज्रिएको छ, त्यहीँ अवस्थाबाट विश्वका धेरै देश गुज्रिएका थिए र छन् । ८० देशमा म आफै पनि पुगेर काम गरेको आधारमा यो कुरा भनेको हो । यस्तो अवस्थाबाट गुज्रिएका कुनै देश समृद्ध भए भने कुनै देशले आत्महत्या नै गरेका उदाहरण छन् । मेरो आँखा अगाडिको कुरा हो । त्यसैले ती देशमा …

अमेरिकी कामदार भिसा कडा गर्न नयाँ मापदण्ड, कति नेपाली कामदार भिसामा ?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा कडाई गर्न नयाँ मापदण्डहरुको घोषणा गरेको छ । एचवानबी भिसाको दुरुपयोग भएको र नक्कली भएको भन्दै युएससीआईएसले भिसा फ्रड र दुरुपयोग रोक्न नयाँ मापदण्डहरुको घोषणा गरेको हो । अमेरिकी कम्पनीहरुले योग्य कामदारको देशभित्र अभाव रहेको अवस्थामा अति दक्ष विदेशी कामदारहरुलाई रोजगार दिनसक्ने अवधारणासहित एचवानी भिसाको प्रावधान …

मधेशी महिलाको सङ्घर्ष : न्याय पाउन पनि पैसा नै चाहिने

अमरेन्द्रकुमार यादव /‘कहाँ जायब भाइजी (कहाँ जानुहुन्छ दाइ) ? कोन ठाम जाइके अछी (कहाँ जानुपर्ने छ तपाईंलाई) ?– रिक्साचालक महिलाले प्रश्न गरिन् । म त झसङ्ग परेँ । एक रिक्साचालक महिलाले मीठो र नम्र स्वरमा कहाँ जानुहुन्छ भनेर सोधेपछि । ‘हँ हँ, हमरा अस्पताल लग जैवाक अछी (हो, हो मलाई अस्पतालछेउ जानु छ) भने । …

इटहरीमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको मिति तय

पूर्वाञ्चलको इटहरीमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १२ औं संस्करणको मिति तय गरिएको छ । प्रतियोगिता निर्देशक दिवाकर महर्जनका अनुशार प्रतियोगिता सन् २०१८ को जनवरी १ र २ मा हुने भएको छ । गत बर्ष अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को ११ औं संस्करण अमेरिकामा सम्पन्न भएको थियो । आइओएफटीसीका टुर्नामेन्ट …

मोफसलमा जमेका पत्रकार महिला

पत्रकारिता गर्दै आफ्नो पहिचान बनाउन सफल लमजुङका पत्रकार महिला सामाजिक र व्यवसायिक चुनौतीलाई चिर्दै अघि बढेका देखिन्छन्।  बेलिना थापा लमजुङ । जिल्लामा पत्रकारिता गर्ने पत्रकार महिलाको नाम लिँदा धेरैले लिने नाम हो, कमला केसी । केसी (४८) लमजुङ जागरण साप्ताहिकका सम्पादक तथा प्रकाशक हुन् । स्नातकसम्म अध्ययन गरेकी केसी जिल्लामै आफ्नो कामले चिनिने थोरै महिलामा …

नयाँ वर्षदेखि उपत्यका हर्न निषेधित क्षेत्र

नयाँ वर्षसँगै उपत्यकामा सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो । महाशाखाका डिएसपी सविन प्रधानले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिने बताए । यसको सबै तयारी पूरा भइसकेको जनाएको छ । यातायात व्यवस्था विभाग, सडक विभाग, महानगरीय ट्राफिक …

दीपलको पहलमा अमेरिकामा रकम उठाइएका कुमारलाई आमाले दिइन् मृगौला

अमेरिकामा रकम संकलन गरिएका म्याग्दीका ३३ बर्षका कुमार पुनको मृगौला प्रत्यारोपण गरिएको छ । न्युयोर्क निवासी म्याग्दीका दीपल पुनको पहलमा कुमारको मृगौला प्रत्यारोपणका लागि अमेरिकामा आर्थिक संकलन गरिएको थियो । कुमारलाई उनकी आफ्नै आमाले मृगौला दिएकी हुन् । म्याग्दी जिल्ला बिम गा.बि.स.बाईन्दोफाँट ९ का कुमार पुनको दुबै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि मानव अंग …

दुई उपप्रधानमन्त्रीको वरियता विवाद कायमै, आज बस्ला मन्त्रिपरिषद् बैठक ?

उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापाबीच वरियता विवाद नमिल्दा हिजो पनि बस्न नसकेको मन्त्री परिषद्को बैठक आज दिउसो ३ बजे बस्ने बताइएको छ । दुई उपप्रधानमन्त्रीको वरियता विवादकै कारण चैत ३ गतेपछि मन्त्रीपरिषद बैठक बस्न सकेको छैन । प्रधानमन्त्री प्रचण्डले वरियता विवाद मिलाउन नसक्दा बारम्बार मन्त्री परिषद्को बैठक प्रभावित हुँदै आएको छ । दुई उपप्रधानमन्त्रीको …

‘सहिदको सपना पूरा भएकै छैन’

नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताउनुभएको छ । सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा आज बिहान ठूलो टुँडिखेल नजिकै सालिकमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सहिद वान्तवाले देखाएको बाटामा निष्ठा र दृढताका साथ अविचलित नभई लाग्न आग्रह गर्नुभयो । “वान्तवा सामान्य कार्यकर्ता नभई एक कुशल, निडर, क्षमतावान् …

आवधिक विकास योजनाका उद्देश्य हासिल गर्न बाँकीः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवधिक विकास योजनाले जीवनस्तरमा सुधार देखिए पनि त्यसका लक्ष्य हासिल गर्न बाँकी रहेको बताउनुभएको छ ।   राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको ‘मुलुकको रणनीतिक दिशा’ विषयको कार्यशालाको उद्घाटन गर्दै उहाँले आवधिक विकास योजनाका उद्देश्य हासिल गर्न बाँकी नै रहेको र वर्तमान समय मुलुक जनताको समृद्धिका लागि सामाजिक आर्थिक …

WP Facebook Auto Publish Powered By : XYZScripts.com