टक अफ द टाउन (इमिग्रेशन विशेष) - KHASOKHAS

टक अफ द टाउन (इमिग्रेशन विशेष)

८५ हजार कामदार भिसा खुल्दै, यसरी लिनसक्छन् नेपालीले फाइदा (भिडियो )

अमेरिकामा अप्रिल १ देखि ८५ हजार कामदार भिसाका लागि आवेदन खुल्दैछ ।  कार्यक्रम टक अफ द टाउन युएससए इमिग्रेशन अपडेटमा पत्रकार किशोर पन्थीले यसबारे अमेरिकामा चर्चित कानुन व्यवसायी केशवराज सेडाईसँगको कुराकानी गरेका छन् । कार्यक्रम  फेसबुकमा यो लिंकमा हेर्नुहोला ।  अमेरिकामा टीपीएसमा हुने, अमेरिकामा ब्याचलर डिग्री गरेका नेपाली, मास्टर्स डिग्री गरेका नेपाली, ओपिटी, स्टीम ओपीटी, सीपीटीबाट कामदार …

WP Facebook Auto Publish Powered By : XYZScripts.com