नेपाल

विश्वकप ग्लोबल क्रिकेट छनोट : नेपालद्वारा ओमान पराजित

आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई

‘अन्तिम इच्छा नसोध मलाई’ (भिडियो सहित)

शास्त्रीय गायनका प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गर्नुभएको छ । करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गर्नुभएको हो । ‘सेण्टिमेण्टल

सत्ता साझेदार दलको बैठक आज पनि निष्कर्षबिहिन,आइतबार पुनः बस्ने

अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक यही फागुन ८ गते आइतबार पुनः बस्ने भएको छ । प्रधानमन्त्री

काठमाडौँको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले

सत्ता साझेदार दलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्ने लगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि शुक्रबार पुनः बस्ने भएको छ ।

बन्धक बनाई रातभर बलात्कार

बैतडीमा एक विवाहित महिला बलात्कृत भएकी छिन् । मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन् । महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा

रुस–युक्रेनबीच तनाव अन्त्यको पहल गर्न माग गर्दै राष्ट्रसङ्घ कार्यालय अगाडि प्रदर्शन

रुस–युक्रेनबीच तनाव अन्त्य गराउन संयुक्त राष्ट्रसङ्घको विशेष पहल माग गर्दै मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । पुल्चोकस्थित राष्ट्रसङ्घीय कार्यालय अगाडि गरिएको प्रदर्शनमा शान्तिवादीले युद्ध टार्न र शान्ति प्रवद्र्धन

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त, साना लगानीकर्ताको हितमा लाग्ने प्रतिबद्धता

  सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो । रासससँग कुुरा गर्दै हमालले नियुक्तिको बारेमा अनौपचारिकरूपमा

माटोका सवाँ लाख शिवलिङ्ग बनाउँदै महिला

  पेमा लामा/काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा पुगेका महिलाले शिवलिङ्ग बनाउने काम गरिरहेका छन् । दुई साता अगाडिदेखि बनाउन सुरु गरेको काम अहिले पनि इन्द्रेश्वर मन्दिर परिसरमा

हामी गठबन्धन बचाउने र एमसिसीलाई कसरी निकास दिने भन्नेमा केन्द्रीत छौँ : प्रचण्ड

सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com