नेपाल

एमसिसीको विषयमा सरकारमा बसेर दोहोरो भूमिका खेल्नु हुँदैन : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो ।

युक्रेनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्किन सरकारको अनुरोध

युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र

‘हवाई भाडामा नेपाली नागरिक सरहनै विदेशी पर्यटकलाई छुट दिने’

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरहनै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ

हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु : अमेरिकी नौसेना  

हवाईको मेरिकाको कोइ टापुमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।   अमेरिकी नौसेनाले यो जानकारी दिएको हो । प्यासिफिक मिसाइल दायरा सुविधाले स्थानीय समय अनुसार बिहान १०

वैदेशिक व्यापार ४६ प्रतिशत र व्यापार घाटा ३८ प्रतिशतले वृद्धि

  नवीन पौडेल/ चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा रु आठ खर्ब ७३

गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्विट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको

प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता,एमसिसी अनुमोदन गर्ने बारेमा कुराकानी

संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको

नेपाली सेनाको ‘निकुञ्ज सुरक्षादेखि हिमाल सफाई अभियानसम्म’

नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com