नेपाल

एमाले सचिवालय बैठक सुरू

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेपछि सचिवालय बैठक बसेको हो। आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा पनि आज छलफल भएको छ।वैचारिक–राजनीतिक

पुतली सडकको पैदलमार्गमा थुपारियो फोहर

काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल : पूर्वमन्त्री लेखक

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता लेखकले

नेपालीले चुइगम पड्काएरै सके ४१ करोड

न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै

निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको आज

प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी

जसपा विभाजनको संघारमा पुगेको छ :डाक्टर भट्टराई

    जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संघारमा पुगेको स्वीकार गरेका छन् । जसपा निकट गोरखा काठमाण्डौ सम्पर्क संयन्त्रको भेलालाई सम्बोधनगर्दै भट्टराईले

पाँचथरमा पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो

पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com