नेपाल

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत टम्पसनको नियुक्ती सिनेटबाट अनुमोदन हुदै

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन टम्पसनको नियुक्ती प्रस्ताव अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिबाट पारित भएको छ । टम्पसनको नियुक्ती प्रस्ताव सिनेटको कार्यकारी क्यालेण्डरमा राखिएको छ । मंगलबार सिनेटको वैदेशिक

‘कारागारमा कैदीबन्दीको अवस्था जटिल छ’

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कारागारका कैदीबन्दीको अवस्था निकै जटिल रहेको बताउनुभएको छ । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको नवौँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँ आयोजित कार्यक्रममा उहाँले

नेपाल र चीनको टोलीले संयुक्त रुपमा सीमा अनुगमन गर्ने

नेपाल–चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ । दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ । सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई १४

विदेश भ्रमणमा जाने नेपालीले अब २०० अमेरिकी डलर मात्रै पाउने

के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुने छैन । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन

सडकभरि छाडा चौपाया, झण्डै आधा करोडमा बनाइएको गौशाला उपयोगविहीन

राजेन्द्र भट्ट/ भीमदत्त नगरपालिकाले छाडा चौपाया न्यूनीकरणका निम्ति करिब आधा करोड लगानीमा निर्माण गरेको गौशाला अहिले बाँझो अवस्थामा रहेको छ। सम्झौता भएको केही समयमा ठेकेदार सम्पर्कविहीन भएपछि गौशाला नगरपालिकाका लागि

स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताउनुभएको छ । आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग) ले

पहिला न्यायालयको सुधारमा ध्यानदिनु पर्‍यो : सांसदहरु

सांसदहरुले सामान्य नागरिकले सहज रुपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको

सेती नदीले सडक कटान गरेपछि यातायात बन्द

बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका

गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता गर्ने तीन दलको निर्णय

वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा आज भएको सो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com