Follow @khasokhasmag

नेपाल

आइसोलेसनवार्डबाट १९ वर्षीया युवतीको भनाइ : म सञ्चै छु, तपाईलाई कस्तो छ ?

बलेवा, ३ वैशाख अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएकी उहाँको स्वास्थ्य अवस्था सामान्य छ । उहाँ नेपालकै पाँचौँ सङ्क्रमित हुनुहुन्छ आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

यापिड टेस्टमा पोजेटिभ नतिजा देखिएको गोरखाको आरुघाट गाउँपालिकाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९३ पुग्यो, एकैदिन ३५ को मृत्यु

कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतमा मृत्यु हुनेको संख्या ३९३ पुगेको छ । हालसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ११ हजार ४८७ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

र्‍यापिड टेष्ट : १६ जनामा कोरोना भाइरस पोजेटिभ

भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको ( र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको

सांसदहरुले पाउने करिब १० अर्ब बजेट कोरोना कोषमा

प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले पाउने बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्न संसद्मा सहमति जुटेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरुले पाउने रकम कोरोना कोषमा राख्न सहमति जुटेको

कोरोना भाइरसबाट मृत्यु हुनेमा ७० प्रतिशत पुरुष !

संसारका लागि चुनौती बनेको कोरोना भाइरसले ठूलोसानो सबैलाई त्रासमा पुऱ्याइदिएको छ । यसबाट गाडीचालकदेखि देशचालक ‘प्रधानमन्त्री एवं मन्त्रीहरू’ संक्रमित भएका छन् । आँखाले देख्न सक्ने बनाउन लाखौँ गुणा ठूलो पार्नुपर्ने

लकडाउन वैशाख १५ गतेसम्म थपियो,अब झनै कडाइ गर्ने

सरकारले लकडाउनको अवधि १२ दिन थपेर १५ वैशाख  गतेसम्म लम्ब्याएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत

पतिको कुटाइबाट महिलाको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका २, नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुरका बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा सख्‍त घाइते भएकी पत्‍नी दिलमायाको आज मृत्यु भएको

कोरोना नियन्त्रणमा सरकारको ६ ‘टी’ फर्मुला

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले ६ वटा टी (T) फर्मुलाको रणनीति अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणको विकासक्रमसँगै सरकारले रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेको

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनालाई कोरोना संक्रमणको आशंका,पाटन अस्पताल भर्ना

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । अहिले यस क्षेत्रलाई प्रहरीले आफ्नो निगरानीमा राख्दै आवश्यक क्षेत्रलाई सील गरेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com