नेपाल

आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको

भारतीय सेनाले बिर्सिएको गोर्खा विद्रोहको कहानी, गुरुङ भन्छन् ‘मरेपछि पनि मेरो आत्मा न्यायको लागि भड्किरहनेछ’

इन्द्रबहादुर गुरुङ सन् १९६२ मा भारतीय सेनामा भर्ती हुँदा २० वर्षका थिए । उनी गोर्खा रेजिमेन्ट ४र३ मा थिए । त्यसको तीन वर्षपछि पाकिस्तानले भारतमाथि आक्रमण गरेको थियो । इन्द्रबहादुर

यस वर्षको विजयादशमीको उत्तम साइत ११:५१ बजे

-पूर्णप्रसाद मिश्र/ यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन

रित्तिदै जलभण्डारः मरुभूमि बन्दै मधेस

–रामविकास चौधरी/  बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ । तीस वर्षअघि स्थापना हुँदा पाँच हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने

बाबुरामलाई बालेनको जवाफ-यो कुरा पहिले किन नसोचेको ?

फुटपाथ व्यवस्थापनको विषयलाई लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सामाजिक सञ्जालमा सवाल–जवाफ सुरु भएको छ । फुटपाथलाई व्यवस्थित

देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब

माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले रु ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन् । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कूल लागत रु

बालेनसँग बाबुरामको आग्रह : ‘स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकौं’

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाण्डौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न आग्रह गरेका छन् । महानगर पालिकालाई

बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई

आईफोन १४ को युएस भर्सन नेपालमा चल्ने, शुक्रबारदेखि ई-सिम वितरण गर्दै टेलिकम, कसरी लिने?

भौतिक सिमकार्डविनाको आईफोन १४ को अमेरिकी भर्सन नेपालमा पनि चल्ने भएको छ । आईफोन १४ का अमेरिकी भर्सनहरु भौतिक सिमकार्ड राख्ने ट्रे विना नै आएकाले ती फोनहरु नेपालमा चल्ने नचल्नेबारे

महानगरले जय नेपाल हलको आगन खोतल्दा भेटियो टुकुचा खोला

काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com