नेपाल

राष्ट्रपति कार्यालय पुग्यो रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश

रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक

राष्ट्रपतिका लागि आधादर्जन बढी नेताहरुको चर्चा र दौडधुप

नेपालको भावी राष्ट्रपति बन्नका लागि नेताहरूको चर्चा र दौडधुप सुरु भइसकेको छ । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो नलागेपनि नेताहरुको कसरत भने सुरु भइसकेको छ । कांग्रेसमा प्रधानमन्त्रीमा दावी

सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन

रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहो¥याएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । हालै

orange and white traffic cone
जाजरकोटमा जीप दुर्घटना : एकै वडाका सातसहित ११ जनाको मृत्यु

जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ नगरपालिका–२

सुन्धाराको मूल धारा नष्ट गरिएकामा काठमाडौँ महानगरको आपत्ति

धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाउनुभएको छ । काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान

जसले तिर्यो धेरै कर, उसैले पाउँदै विद्युतीय चुलो

दश वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ । प्युठान

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो

हस्तकलामै जीवन लेख्ने मछिन्द्र

भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग जोडिएका पुराना संस्कार संस्कृति आधुनिक प्रविधिको विकासले संकटमा छन् । जसका कारण मौलिक पहिचाननै गुम्ने खतरा बढाएको छ । एक दशक

जुम्लामा नून लिनकै लागि सर्वसाधारणको भिडभाड

साल्ट टे्रडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय जुम्लामा आइतबार नून लिन आएका जुम्लाका स्थानीयवासी । नून लिनकै लागि यहाँका सर्वसाधारणको भिडभाड हुने गरेको छ । तस्बिर: विजय रावत/ रासस

ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com