नेपाल

नारामै सीमित छ मानवअधिकार

गएको एक वर्षको अवधिमा गुल्मीका सात बालिका र आठ महिला बलात्कृत भए । बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६५ वर्षकी वृद्धासमेत हुनुहुन्छ । स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकले उनीहरुलाई गिज्याइरहेको छ

गुल्मीमा आज सुन्तला महोत्सव हुँदै

गुल्मीमा कृषकलाई प्रोत्साहित गर्नका लागि सुन्तला महोत्सव आयोजना गरिने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा बिहीबार महोत्सव गर्न थालिएको हो । अनमोल कृषक समूहको आयोजना तथा छत्रकोट गाउँपालिका, कृषि

नवनिर्वाचित सांसदहरूलाई शपथ आज

नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराइने भएको छ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज सपथग्रहण गराउने भएको हो । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत हुनुहुन्छ । तीन कक्षासम्म

यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने तयारी, भोलि प्रदर्शन उडान हुने

निजी क्षेत्रको हवाई संस्था यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने

कुन आधारमा बढाइयो पेट्रोलियम ढुवानी व्यवसायीको भाडा ?

नेपाल आयल निगमले पुस २ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा बढायो । निगम व्यवस्थापनको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । बढाइएको ढुवानी भाडाले उपभोक्तामाथि

आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक

चार्ल्स शोभराज थुनामुक्त, १५ दिनभित्र आफ्नै देश फर्काउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले बिकिनी किलर नामले चिनिने फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ।  न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो । आदेशमा

एमालेको निर्देशन- शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुनु

नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई

गैरआवसीय नेपाली संघले भन्यो-सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्छौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको सराहना गरेको छ । संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार विभागका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com