नेपाल

मन्त्रालय फुटाउने पक्षमा सरकार छैन : गृहमन्त्री रवि

सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर

अवैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

अवैधानिक रुपमा सञ्चालन भएको क्रसर उद्योग बन्द गृह मन्त्रालयले निर्देशन दिएको छ । आज परिपत्र जारी गर्दै सबै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको छ । प्रचलित कानुन विपरित ढुंगा, गिट्टी,

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

सत्तारुढ दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो । यसैगरी बैठकमा २६ पुुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मतको विषयमा छलफल

प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीद्वारा राहदानी विभागको निरीक्षण

राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ। टोलीले विभागका महानिर्देशक, प्रशासन र

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा करिव २ घण्टा भेटवार्ता भएको हो ।

कतारबाट फर्किएर ६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती

गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहनुभएको छ । पन्थ दम्पतीले

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले तत्कालीन गठबन्धन टुट्नुमा पार्टी दोषी नरहेको दाबी गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने विकल्पमा जान समय नपुगेको बताए

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशनपछि प्रशासन विज्ञ भन्छन् : पहिला नीति परिवर्तन अनि निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १९ गते नेपाल सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन् । पुस १८ र १९ गते सचिवहरुसँगको छलफलपछि उनले सचिवहरुलाई आफ्नो विभागमा रहेका समस्या समाधान गर्न

प्रदेश प्रमुख कार्यालयले सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको हो ।

अब नवलपुरबाट चितवन निकुञ्जमा जङ्गल सफारी

पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com