नेपाल

नेपालमा गरेको लगानीमा अमेरिकाको भूराजनीतिक स्वार्थ छैन : युएसएआइडी प्रमुख सामन्था

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रता र सहयोगमा भूराजनीतिक दाउपेच नरहेको बताएकी छन् । पावर बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी थिइन्

छोरी पढाऔँ,गरिमा बढाऔँ

मानवअधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । ‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले ३४ बालिका प्रत्येकलाई रु

मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका

अभिनेत्री करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध उजुरी दिएकी छन् । मानन्धरले मंगलबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको बताएकी छन् । खनालले एउटा

टर्कीमा अत्यावश्यक सामग्री पठाउने नेपाल सरकारको तयारी

टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद्

टर्की र सिरियामा गएको भूकम्पमा परी ८७०० भन्दा बढीको मृत्यु, दक्षिणका १० प्रान्तमा आपतकाल घोषणा

टर्की र सिरियामा सोमबार गएको भूकम्पमा परी ८७०० भन्दा बढीको मृत्यु भएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । टर्कीको आपदा एजेन्सीका अनुसार टर्कीमा कुल मृत्यु हुनेको

नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईं

रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको

प्रचण्ड-ओली भेटवार्ता, उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उहाँहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको

गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

गोरखा भर्ती सम्झौता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटका सम्बन्धमा सर्वोच्च अदालतले उक्त सम्झौतालाई पुनरावलोकन गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सन् १९४७ मा नेपाल,

राजस्व चुहावट नियन्त्रण गर्नुस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com