नेपाल

भोलिको नेपालको नेतृत्व लिन छिट्टै समाजवादी मोर्चा अगाडि आउनेछ : अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष( धार) लाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्नुभएको छ । २८औँ जनयुद्ध

भारतीय विदेश सचिव क्वात्रा नेपालमा, सचिवस्तरीय बैठकमा सहभागी

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । काठमाडौँ आइपुगेलगत्तै

रुसका ५ हजार गर्भवती महिला अर्जेन्टिना पुगेपछि

हालैका महिनाहरूमा रुसबाट पाँच हजारभन्दा बढी गर्भवती महिला अर्जेन्टिना पुगेका छन् । अधिकारीका अनुसार बिहीबार एउटै उडानमा ३३ गर्भवती महिला यहाँ पुगेका थिए । अर्जेन्टिनाको नेशनल माइग्रेसन एजेन्सीका अनुसार यी

ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८

आज सार्वजनिक बिदा भए पनि बैंक खोल्नु : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ । सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट ‘जनयुद्ध दिवस’मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो

जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउनुभएको छ । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले नेकपा (माओवादी) ले नेतृत्व गरेको

सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्न जाँदै प्रधानमन्त्री दाहाल

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार (भोलि) स्थलगत अनुगमन गर्ने हुनुभएको छ । सोमबार कञ्चनपुर आउन लाग्नुभएका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह,

१२ वर्ष लगाएर बनाएको पुल भाँसियो

साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो । निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम

वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुने

चितवन निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले २०८० वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं.

जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com